चौरी पालनमा १६ लाख, ६ सय बाख्रा भए ७ लाख ताप्लेजुङ-जिल्लाको सिरीजंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-०७८ मा लागत साझेदारीमा चौंरी पालन संरक्षण-प्रबद्र्धन कार्यक्रम संञ्चालन गरेको छ । चौंरी पालन क्षेत्र मानिएको गाउँपालिकाको वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनमा कार्यक्रम लागू हुने जनाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सम्बन्धित क्षेत्रका […]