यी हुन फुटबल र क्रिकेट दुवैको विश्वकप खेल्ने खेलाडी
एउटै विश्वकपका लागि राष्ट्रिय टोलीमा छनोट हुनु कुनै पनि खेलाडीका लागि मुस्किल हुन्छ । तर, यस्ता पनि खेलाडी छन्, जसले दुई विश्वकप खेलेका छन् । त्यो पनि फरकफरक खेलको । भिभ रिचर्डस् ती कीर्तिमानी खेलाडी
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान)सँग तीन वर्षको वर्षको गतिविधिसँग सम्बन्धित विवरण माग गरेको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत क्यान र...
काठमाडौं (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लबले पोखरामा आयोजित वडा कप फुटबल विजेता वडा नम्बर १४ टोलीलाई सम्मान गरेको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीबाट जर्सी प्रदान गरेको थियो । पोखरा रंगशालामा वडा कप विजेता वडा नम्बर १४ लाई क्लबका अध्यक्ष दीपेश खत्रीले एक कार्यक्रमकाबीच सम्मान गरेका थिए । […]
The post च्याम्पियन फुटबल टोलीलाई माछापुच्छ्रे क्रिकेट क्लबको सम्मान first appeared on Hamro Khelkud.
एजेन्सी – कुनैपनि खेलकुदको लागि विश्वकप सबैभन्दा ठूलो प्रतियोगिता हो । विश्वकप खेल्ने जो कोही खेलाडीको सपना हुन्छ । तर कमै खेलाडीको मात्रै यो सपना पूरा हुन्छ । खेलाडीमा अद्भुत क्षमता हुन्छ । विश्व खेलकुदमा एकभन्दा धेरै खेलहरु आफ्नो देशबाट खेल्ने थुप्रै खेलाडी छन् । विश्व खेलकुदमा सबैभन्दा चर्चित दुई खेल फुटबल र क्रिकेट दुवैको […]
७ वैशाख, काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीच आगामी जुन ११ मा अष्ट्रेलियामा फुटबल खेल हुने भएको छ । यस वर्षको सुपरक्लासिको अन्तर्गत दुई दक्षिण अमेरिकी राष्ट्रबीच अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी)मा फुटबल खेल हुने भएको हो । भिक्टोरिया सरकारले बुधबार एमसीजीमा खेल हुने पक्का भएको जनाएको छ । पाँच वर्षपछि ९५,००० फ्यानहरूले दक्षिण अमेरिकी फुटबल […]
गत वर्ष (०७८) कोरोना महामारीसँगसँगै नेपाली खेलकुदसमेत चलायमान बन्यो । नेपाली खेलाडीले टोकियो ओलम्पिकदेखि विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाए । फुटबल र क्रिकेट क्षेत्रमा केही विवाद देखिए पनि...
कर्णालीमा क्रिकेटको मोह व्यापक छ । कर्णालीको क्रिकेट वि.स २०५६ सालबाट खेलिन थालेको हो । क्रिकेटको मायासँगै सुर्खेत जिल्ला क्रिकेट संघको स्थापनाका लागि एक कार्यसमिति गठन भयो । तर, उक्त कार्यसमितिले नेपाल क्रिकेट संघ (क्यान)को मान्यता पाउन सकेन । फुटबल मैदानमा क्रिकेट खेल्ने कर्णालीमा क्रिकेट संघले नै मान्यता नपाउँदा क्रिकेट विकास हुने कुनै सुर भएन । उसो त अहिले पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेट खेल्नका लागि रङ्गशाला छैन । केही समयअघि कर्णाली प्रिमियर लिग (केपीएल) को सुरुवात हुँद
हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् वागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत् फुटबल र क्रिकेटको उपाधि मकवानपुरले हात पारेको छ । पुरुष फुटबल फाइनलमा ललितपुरलाई टाइब्रेकरमा ३–० गोलअन्तरले हराउँदै मकवानपुरले फुटबल उपाधि हात पारेको हो । खेलको पहिलो हाफको ४ मिनेटमा ललितपुरका बिक्की महर्जनले गोल गरेका थिए भने मकवानपुरको तर्फबाट ७ मिनेटमा ललित चौलागाईंले […]
२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको पाउनेको सूचीमा किरण र ज्ञानेन्द्र पनि […]