दाइलाई चाहिएको थियो पाँचौँ बच्चा, बहिनीले दिइन् कोख

काठमाडौं । सहोदर बहिनीले आफ्नै दाइको बच्चा जन्माइदिने भन्ने कुरा हाम्रो समाजमा कल्पना पनि गर्न सकिँदैन । तर अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ । अमेरिकाको वाशिंटनमा एकजना युवतीले आफ्नै दाइको बच्चा जन्माइदिएकी छिन् । आफ्ना दाइको पाँचौं बच्चाको इच्छा पूरा गरिदिन ती युवतीले भाडाको आमा बनेर अर्थात् सरोगेसीको माध्यमबाट बच्चा जन्माइदिएकी हुन् । […]