बेन्जेमा चम्किँदा रियल विजयी

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले इस्पान्योललाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

सम्बन्धित सामग्री

बेन्जेमा चुक्दा रियलको विजयी यात्रामा पूर्णविराम

१० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलोपटक हो ।खेल १–१ को बराबरीको अवस्थामा रहेका बेला  ८० औँ मिनेटमा बेन्जेमाले हानेको पेनाल्टी क्रसबारमा लाग्न पुगेको थियो । पहिलो हाफको अन्त्यतिर भिनिसियस जुनियरले रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै किके गार्सियाले खेल बराबरी गरे ।डेभिड गार्सियाले बेन्जेमालाई लडाएपछि

रियल र बार्साको जीतमा बेन्जेमा र लेवान्डोस्की नायक

करिम बेन्जेमाको दुई गोलको मद्दतले एस्पानियोललाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ । आइतबार राति भएको खेलमा साबिक विजेता रियल ३-१ गोल अन्तरले विजयी भएको हो ।खेलको १३ औँ मिनेटमा नै भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औँ मिनेटमा जोसेलुले एस्पानियोलका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा बेन्जेमाले खेलको ८८ औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै रियललाई जीत दिलाए । इन्जुरी समयमा एस्पानियोल १० खेलाडीमा सीमित बनेको थियो ।

बेन्जेमा, बार्सिलोना, लेवाण्डोस्की र आफ्नै भविष्यबारे मेस्सीको सटिक टिप्पणी

१७ जेठ, काठमाडौं । लियोनल मेस्सी अक्सर पत्रकारहरुसँग कुराकानी गर्दैनन् । तर, जब गर्छन्, उनी प्रष्टसँग कुरा राख्छन् । जस्तो कि उनले पछिल्लो अन्तर्वार्तामा गरेका छन् । टीवाईसी स्पोर्टससँगको कुराकानीमा उनले बार्सिलोनाबाट आफ्नो वहिर्गमनदेखि पेरिसको माहोलमा अनुकुल हुन गरेको संघर्षबारे खुलेर बताएका छन् । उनले बालोन डी’ओर अवार्डका संभावित विजयी प्रष्ट पारे । रियल मड्रिडविरुद्ध […]

बेन्जेमा चम्कंदा रियल विजयी

१ चैत काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ । सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस […]

बेन्जेमा र भिनिसियस चम्केपछि रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो ।

बेन्जेमा चम्किएपछि रियल विजयी

कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो ।

स्पेनिस ला लिगा : बेन्जेमा चम्किदा रियल विजयी, एथ्लेटिको पराजित

कप्तान करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि रोचक जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हरायो ।रियलको जितमा दुवै गोल बेन्जेमाले गरे । बिल्बाओका ओइहान सान्सेटले सान्त्वना गोल फर्काए । तीनवटै गोल खेलको सुरुवाती १० मिनेट भित्र भएको थियो । रियलले चौथो मिनेटमै खाता खोलेको थियो । बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । सातौं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर

बेन्जेमा दुई गोलमा रियल विजयी

करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले शाख्तार डोनेस्कलाई हराउँदै समूह डीको शीर्ष स्थानमा उक्लिएको छ । करिम बेन्जेमाले खेलको १४ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । युरोपियन प्रतियोगितामा रियलको यो एक हजारौँ गोल थियो ।तर पहिलो हाफको अन्त्यतिर फर्नान्डोले बराबरी गोल फर्काएका थिए । खेलको ६१ औँ मिनेटमा रियलले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । रियलका लागि दुवै गोलको अवसर भिनिसियस जुनियरले सिर्जना गरेका थिए ।समूह कै अर्को खेलमा शीर्ष स्थानमा रहेको शेरिफ ट्रियास पोल इन्टर