‘आइएमई पे’ मा पैसा पठाउँदा एक हजार क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट ‘आइएमई पे’ वालेटमा पठाएको पैसा ‘आइएमई पे’ एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजार सम्म क्यास ब्याक प्राप्त […]