फोहोर संकलनबारे महानगरसँग रेकर्ड छैन : पूर्वमेयर स्थापित

काठमाडौं : काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले उपत्यकाको फोहोर कसले कहाँ कसरी फोहोर संकलन गर्छ भन्ने विषयमा रेकर्डसमेत नभएको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै उनले  काठमाडौंको शतप्रतिशत फोहोर व्यवस्थापन निजी क्षेत्रले गरिरहेको बताए।उनले महानगरले कुहिने र नकुहिने फोहोरको डस्टबिन छुट्याउने भने पनि फोहोर छुट्याउने ठाउँमा महानगरको पहुँच नभएको उल्लेख गरेका छन्।'निजी क्षेत्रले काम गरिरहेको ठाउँमा प्रवेश गरेर डस्टबिन दिन्छु भनेर हुन्छ। डस्टबिन फ्याक्ट्री कता छ। कसले बाँड्ने हो। महानगरक