राम्रो अभिनय कौशल भएकी अभिनेत्री हुन् लक्ष्मी बर्देवा । त्यसैले होला, काममा उनी सधैँ ब्यस्त छिन् । फिल्मका निर्माता, निर्देशकको रोजाइमा पर्न सफल उनको म्युजिक भिडियो, विज्ञापनमा पनि धेरै नै डिमान्ड छ । तर, उनी छानेर, कमै मात्र अभिनय गर्छिन् ।पछिल्लो समय ‘सेल्फी किङ’ मा अभिनेता विपीन कार्कीको जोडीका रुपमा देखिएकी बर्देवाले ‘माला’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । छोटो समयमै दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी थियटर कलाकार पनि हुन् ।अहिले पनि बर्देवाका ‘चपली हाइट ३&rsqu