नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन माग

काठमाडौं, २ भदौ । नागरिकता विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माग गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमालेका नेताहरुले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने अडान लिएका हुन् । बैठकमा एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, नेताहरु कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङलगायतको उपस्थिति थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले […]