काठमाडौँ महानगरले बजार व्यवस्थित गर्न भदौ १ देखि नियमित अनुगमन गर्ने

काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ।...