कांग्रेस विधान 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो', के मा मिलेन कुरा? :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसको विधान अनुमोदनका लागि शीर्ष नेताहरुले प्रयास जारी राखेका छन्। मंगलवार राति शीर्ष नेताहरुबीच पदाधिकारीमा सहमति जुटे पनि केन्द्रीय समितिमा विरोध भयो। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने गरी भएको सहमतिलाई अनुमोदनका लागि बुधवार बसेको केन्द्रीय समितिमा चर्को विरोध गरेको थियो। विधान समावेशी नभएको भन्दै केन्द्रीय सदस्य गगन