काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ सय ७८ महिलासहित १ हजार ३ सय ७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान ८ बजेसम्म उनीहरुलाई नियन्त्रणमा लिएको हो। लकडाउन उल्लङ्घन गर्नेको सङख्या बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
सडका खटिएका सुरक्षाकर्मीले सवारी पास लिएर हिँड्ने सवारीलाई