वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आव्हान

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ । बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आव्हान गरेको हो । वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा गएकाहरुका सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरूपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर्डका सूचना अधिकारी तथा निर्देशक टीकाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक …

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । […]

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त

काठमाडौँ- वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनीलगायत ३ जनालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस समितिले कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो । गत जेठ २० गते सिफारिस समितिले कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको […]

वैदेशिक रोजगार बोर्ड : ६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

काठमाडौं : वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिनेको नाम सार्वजनिक भएको छ। बिहीबार वैदेशिक रोजगार बोर्डले आवेदन दिनेमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो।बोर्डले गत २० जेठमा  सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो। दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरूको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।  बोर्डका अनुसार निजगढ–८ बाराका निर्मल कुमार उप्रेती, मध

पासपोर्टको म्याद ६ महिना भएकाले पनि इजरायलका लागि आवेदन दिन पाउने

राहदानीको म्याद ६ महिना भएकाले पनि इजरायल रोजगारीका लागि आवेदन दिन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग

काठमाण्डौ – वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ । छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा दिनुपर्ने ह...

५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला

वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकलाई लक्षित गरेर राष्ट्र बैङ्कले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’को बिक्री खुला गरेको हो । राष्ट्र बैङ्कका अनुसार बचतपत्र खरिदका लागि आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैङ्कले जनाएको छ । निष्काशन मिति आगामी फागुन ८ गते तो...