रुपन्देही । ढुवानी व्यवसायी समिति रुपन्देहीले बजेटमार्फत ढुवानी सेवामा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने घोषणा हटाउन भ्याट हटाउन नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागलाई आग्रह गरेको छ । समितिले आफ्नो आग्रहप्रति सरकार गम्भीर नभएमा नयाँ चरणको आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने जनाएको छ । समितिका कार्यवाहक अध्यक्ष माधवप्रसाद आचार्यले आइतवार विज्ञप्ति जारी गर्दैै […]