स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

हेटौडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारको सहकार्यमा बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सोमबार हेटौंडामा सम्पन्न भयो ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपालको संविधानले स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र […]

सम्बन्धित सामग्री

काठमाडौंका मेयर र उपमेयरले गरे हेटौँडा मानवसेवा आश्रम अवलोकन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनीता डंगोलले मानवसेवा आश्रमको हेटौंडा कार्यालय अवलोकन गरेका छन् । वागमती प्रदेश सरकारले आज र भोलि प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ । सोही क्रममा मेयर उपमेयरले मानव सेवा आश्रम अवलोकन गरेको...

हेटौंडामा बालेन्द्र र सुनिताको ‘डिमाण्ड’ (तस्बिरहरू)

काठमाडौं । वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी […]

नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

हेटौंडा । वाग्मती प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।  दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको छ ।   वाग्मती प्रदेश सरकारको आयोजनामा जारी कार्यक्रममा जनप्रतिनिधिलाई  स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण गरिने जनाइएको छ ।

जनप्रतिनिधिको गुनासो - संघ र प्रदेशसँग समन्वय हुन नसक्दा गुणस्तरीय काम हुन सकेन

कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् ।कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सुशासन केन्द्रको समन्वयमा सञ्चालन  भएको अभिमुखीकरण कार्यक्रम तीन दिनसम्म चल्ने छ ।कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख÷उपप्रमुख, गा

गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

गण्डकी । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण दिइएको छ । स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिलाई काम, कर्तव्य अधिकारसँगै जिम्मेवारी, दायित्वलगायत विषयमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । गण्डकी प्रदेशका...

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई संघले अभिमुखीकरण तालिम दिने

काठमाडौं । संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ३० वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएर आएका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण तालिम दिन लागेको हो। स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरि तालिम दिइने […]

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौँ बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रम आज (बुधबार) काठमाडौँ कमलपोखरीको कुमारी फिल्म हलमा सुरु भएको छ । माओवादीले स्थानीय सरकार सञ्चालन, […]