सुरुवातमा युक्रेनले त्यहाँ आक्रमण गरेको आशंका गरिएको थियो । तर सो आक्रमण र विस्फोटनका घटना रुसकै नागरिकहरुले गराएका हुन् । राष्ट्रपति भ्लादिमिर पुटिनदेखि असन्तुष्ट दुई समूह द फ्रिडम अफ रसिया लिजन एफआरएल र रसियन भोलुन्टर कोप्र्स आरभीसी समूहले बोल्गोरोदमा भएको आक्रमणको जिम्मा लिएका छन् ।