काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान डेढ दशकदेखि उडान भरिरहेकाे खुलासा भएकाे छ । दुर्घटनामा परेको यती एयरलाइन्सको उक्त ९ एन-एनएसी विमान सन् २००७ मा बनेको हाे। यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर […]