जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री अोलीले लिने विश्वासको मतक