काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद रु […]
२४ असोज, सुर्खेत । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीले जिल्लाका दुई स्थानीय तहअन्तर्गतका तीन छुट्टाछुट्टै स्थानबाट ती बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार इलाका प्रहरी …
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल प्राप्त गर्ने सम्झौता भएको घोषणा गरेका छन्। युक्रेन युद्धका कारण मस्कोमाथि वर्षौंदेखि लगाइँदै आएको अमेरिकी दबाबको नीति विपरीत ट्रम्पको यो कदमलाई एक अनपेक्षित मोडका रूपमा हेरिएको छ। अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनअघि इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो सहमति गरिएको बताइएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति […]