काठमाडौँ : नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आबद्ध शिक्षक–कर्मचारीले गर्दा विश्वविद्यालय समस्यामा परेको बताएका छन्।उनीहरूले राजनीतिक दलमा आबद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको पनि स्पष्ट पारेका छन्।उपकुलपतिहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष उक्त गुनासो गरेका हुन्।अति राजनीतिकरणबाट ग्रस्त त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुल