अपर हेवाखोला हाइड्रोपावर सेयर कारोबार १३० रुपैयाँ २० पैसाबाट सुरु

२६ साउन, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । २६ साउन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को स्पेशल पि्र-ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको सेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम […]