अफगानिस्तान : दाह्री काट्न तालिबानको प्रतिबन्ध

१२ असोज, काठमाडौं। अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा रोक लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो । तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई …