काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित नयाँ मन्त्रीहरुको सपथ र माओवादी मन्त्रीको पुनर्नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भइरहेको छ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा जारी सुनुवाइमा अधिवक्ताहरुले बहस गरिरहेका छन्।
वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीको रिटमा सुनुवाइ सकिएको…