केजीएफ २ सँग जुध्न चाहेन जर्सी, एकसाता पछि सर्‍यो प्रदर्शन मिति

शाहिद कपुर अभिनित फिल्म 'जर्सी' को प्रदर्शन मिति स्थगित भएको छ। १४ अप्रिलमा रिलिज हुने भनिएको यो फिल्म अब अप्रिल २२ मा रिलिज हुने पक्का भएको हो। यसअघि यो फिल्म २०२१ डिसेम्बरमा रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरबिच रिलिज हुन सकेको थिएन। अप्रिल १४ मा यश अभिनित बहुप्रतिक्षित दक्षिण…