देउवाले गठन गरेको विभागमा पौडेल पक्षका बस्‍नै मानेनन्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको पार्टीका विभिन्न विभागका केहीले जिम्मेवारी नलिने र नबस्ने बताएका छन्। सभापति देउवाले अहिलेसम्म ३० वटा विभागमा एकलौटी ढंगले जिम्मेवारी बाँडफाँट गरिसकेका छन्। कांग्रेसमा जम्मा विभाग ४७ छन्। महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानमा ...