स्याकार ट्रेडिङ आधिकारिक ओईएम वितरक नियुक्त

स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको होण्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्टस् र होन्डा मोटरर्स को निम्ति आधिकारिक वितरकको रुपमा नियुक्ति गरिएको छ ।\टाटा ग्रीन ब्याट्रिज, टाटा अटो कम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ जो भारतको प्रमुख अटोमोटिभ र टूडब्लू ब्याट्री उत्पादक मध्ये एकमा पर्छ । सो अवसरमा टाटा ग्रीन ब्याट्रिजका सीईओ रवि गुप्ताले नेपालमा एक प्रचलित नाम स्याकार ट्रेडिङ कम्पनीसँग संलग्न भई आफ्नो सफलताको गाथा नेपालमा पनि दोहोर्याउन

सम्बन्धित सामग्री

स्याकार ट्रेडिङ टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेता नियुक्त

काठमाडौं : नेपालको लागि, होन्डा मोटरसाइकल र स्कुटर को आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक विक्रेता नियुक्त गरिएको छ।बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको हो। टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ।यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट ब्याट्री उत्पादकमध्ये एक हो ।स्याकार कम्पनीले विगत ५५ वर्षदेखि नेपालमा होण्डाका दुई पाङ्ग्रे, चार पाङ्ग्

टाटा टु व्हिलर्स ब्याट्रिजको वितरकमा स्याकार

नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रिन ब्याट्रिजको टु व्हिलर्स ब्याट्रिजको आधिकारिक वितरकको रूपमा नियुक्त गरिएको छ।...

टाटा ग्रिन ब्याट्रिजको आधिकारिक बिक्रेता बन्यो स्याकार ट्रेडिङ

काठमाडौं, साउन ६ । नेपालको लागि होण्डा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रिन ब्याट्रिजको आधिकारिक बिक्रेता नियुक्त गरिएको छ। टू ह्विलर्स ब्याट्रिजको एचएमएसआई (होण्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होण्डा पावर प्रोडक्ट्स) र होण्डा मोटरर्स (अटोमोटिभ) को निम्ति आधिकारिक ओईएम वितरकको रुपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। टाटा ग्रिन […]