अध्यक्ष नेपाल भेट्न भारतीय राजदूत कोटेश्वरमा

१८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत श्रीवास्तव कोटेश्वरस्थित आफ्नो निवासमा भेटघाटको लागि आइपुगेको अध्यक्ष नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । […]

सम्बन्धित सामग्री

अध्यक्ष नेपाल र भारतीय राजदूतबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतका नवनियुक्त राजदूत श्रीवास्तव र अध्यक्ष नेपालबीच शनिवार भेटवार्ता भएको हो । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो निवासमा राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको जानकारी दिएका छन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, अहिलेको वर्तमान परिवेश लगायतका […]