गठबन्धन गर्ने बिषयको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय  तह  निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका  शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने  भएको छ  । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय  तहमा रहेको पछिल्लो  अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा  तयार पारेको सुझावसहितको  प्रतिवेदन सोमबार शीर्ष  नेतृत्वलाई  बुझाउने  भएको हो ।आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री  निवास  बाल

सम्बन्धित सामग्री

गठबन्धन बैठकः १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन

काठमाडौं । सत्तारूढ गठबन्धन दलका शीर्ष नेता र सीट बाँडफाँट कार्यदलको संयुक्त बैठक सकिएको छ । बिहान नौ बजेबाट बसेको बैठक कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन गर्दै सकिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ […]