‘पूर्वाधार विशेष कार्यक्रम सांसदलाई चिठ्ठाजस्तै’

१६ वैशाख, काठमाडौं । निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने कि नदिने भन्ने विषय अहिले विवादको भुमरीमा छ । अधिकांश राजनीतिक दलका सांसदहरु यो कार्यक्रमलाई निरन्तरता दिनेमात्र होइन, बजेट नै झण्डै तेब्बर बनाउन दबाव दिइरहेका छन् । प्रदेश सांसदहरुले पनि कार्यक्रमा आफ्नो हकदाबी गर्न थालेका छन् । सुशासनका जानकारहरू यो कार्यक्रमको औचित्य …