बागलुङमा जिप दुर्घटना अपडेट : घाइतेको उपचारका लागि गृह मन्त्रालयले हेलिकोप्‍टर पठाउँदै

बागलुङ : बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा भएको जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि पोखरा लैजाने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको उपचारका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर पठाउन आग्रह गरिएको जानकारी दिए। बडीगाड गाउँपालिका ५ ग्वालीचौरमा सोमबार बिहान जिप दुर्घटना हुँदा ४ जनाक...