आज मकर सङ्क्रान्ति मनाइँदै, घ्यू र चाकु नखाए जीवनभर रोगी हुने विश्वास

काठमाडौं : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती,…

सम्बन्धित सामग्री

माघे सङ्क्रान्तिका लागि बेच्न राखिएका तरुल [फाेटोफिचर]

काठमाडौँ- नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । यस दिन तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको स्वाद लिएर रमाइलो गरिन्छ । ​ यति बेला साेह...

खाने हैन त तरुल ?, तस्बिरहरू हेर्नुहोस्

माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने

टुँडिखेलमा माघीको रौनक (फोटो फिचर)

काठमडौं : माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यस्तै, थारू समुदायमा माघी महोत्सवको रौनक छाएको छ। थारू समु...