बजेट अधिवेशनले बनायो २८ कानुन, कसरी भयो सम्भव ?

‘पहिले कामै नगरी तलब भत्ता खानुपर्ने बाध्यात्मक स्थिति थियो । त्यसको क्षतिपूर्ति गर्न मन भित्रैदेखि पैदा भएको उर्जाले अहिले हामी कानुन बनाइराखेका छौं’ सभामुख सापकोटा भन्छन्, ‘धेरै मिहिनेत गरेका छौं । बिहान ११ देखि बेलुकी १० बजेसम्म पनि संसद चलाएका छौं ।’