पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी, दुई जना घाइते

तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आगलागी हुँदा दुई जना श्रमिक घाइते भएका छन् ।