काठमाडौं : गत असोज २८ गते त्रिवि चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) ले लिएको परिक्षामा चिट चोरीपछि उत्पन्न भएको विवादको विषयमा आवश्यक निर्णय गर्न त्रिवि कार्यकारी परिषदले आइओएमलाई पत्र पठाएको बताएको छ। त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै आइओएमलाई पत्र पठाउने निर्णय गरेको