मौद्रिक नीतिको विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गभर्नर, यी हुन सक्छन् नयाँ कदम
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा मौद्रिक नीति कसिलो ल्याउने र केही असहज भए पनि स्वीकार गर्न तयार हुन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।