बंगलादेशसँग पनि नेपालको ब्यापार घाटा उच्च गतिमा बढ्दै

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको झापाको मेची भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ […]