निर्वाचन खर्चले अर्थतन्त्र सुध्रिएला ?

स्थानीय तह सदस्यको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भयो । नतिजा भने आउने क्रम जारी नै छ र आधाभन्दा बढी स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । स्थानीय तहको निर्वाचनको मत परिणामको बारेमा एकातर्फ चासो त छ नै साथमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको सन्दर्भमा पनि त्यत्तिकै चासो र चिन्ता बढ्न थालेको […]