आवश्यक भए फेरि मेयरमा उठ्छु : मेयर शाक्य

ईश्वरराज ढकाल, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरी महानगरपालिकाको मेयरमा उठ्ने सङ्केत गर्नुभएको छ । २७ औ महानगर दिवसको पुर्वसन्ध्यामा राजधानीमा  आयोजित पत्रकार सम्मेलनमा उहाँले पाटी र जनताले चाहेमा आफू फेरी मेयरमा लड्ने सङ्केत दिनुभएको हो ।  मेयर शाक्यले  सञ्चारकर्मीले सोधेको उत्तर दिनै भन्नुभयो–साढे ४ वर्षे कार्यकालमा गरेका अधुरा काम पुरा गर्न बाकी […]

सम्बन्धित सामग्री

काठमाडौँमा लिफ्टसहितका आकाशे पुल आवश्यक

काठमाडौँ– निर्माण सम्पन्न भएको डेढ वर्षपछि माइतीघरको आकाशे पुल काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् । स्थानीय चुनाव नजिकिँदै गर्दा मेयर शाक्य विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त छन् ।  आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष काठमाडौँ महानगरले ८–९ करोड रुपैयाँ बजेट...

काठमाडौंका नाकाहरुमा दमकलको व्यवस्था गर्न खरिद प्रकृया अघि बढेको छ : मेयर शाक्य

काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको नाका नाकामा राख्नका लागि दमकल खरिद प्रकृया अघि बढेको बताएका छन् ।  उनले त्यसका लागि आवश्यक खरिद प्रकृया अघि बढि सकेको जनाए । साथै उनले...

मेलम्ची योजनाका कारण काठमाडौंलाई धुवाँधुलोमुक्त बनाउन सकिएन : मेयर शाक्य

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको पाइप लाइन र सडक विस्तारका कारण काठमाडौंलाई धुवाँधुलोमुक्त सहर बनाउन कठिनाई भैरहेकोे स्पष्ट पार्नु भएको छ ।  मेयर शाक्यले चालू आर्थिक वर्ष भित्र काठमाडौंलाई हिलो र धुलोरहित सहर बनाउन आवश्यक व्यवस्था मिलाइएको दावी पनि गर्नुभयो । सोम...