फलेवासको नयाँ कार्यक्रम : मजदुरका लागि कल्याणकारी कोष र पेन्सन व्यवस्था

दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको फलेवास नगरपालिकाले दैनिक ज्याला मजदुरीको भरमा दैनिकी गुजार्दै आएका असंगठित करिब १२ सय जना मजदुरका लागि श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ। नियमित तलब आउने जागिर र पेसा नभएका कारण दैनिक मजदुरी गरी परिवार धान्दै आएका श्रमिक तथा आर्थिक रुपमा विपन्न रहेका परिवारलाई लक्षित गरेर यो […]