कुवेतमा कानुन उल्लंघन गरेको आरोपमा एकै महिनामा करिब २ हजार विदेशी नागरिक देशनिकाला

कुवेत सरकारले कानुन उल्लंघन गरेको भन्दै एक महिनामा २ हजारभन्दा बढी विदेशी नागरिकलाई देशनिकाला गरेकोे छ ।