राष्ट्रिय निकुञ्जमा पूर्वाधार परियोजना बनाउन लागेको भन्दै नागरिक अगुवाको आपत्ति

राष्ट्रिय निकुञ्ज तथा संरिक्षत क्षेत्रमा पूर्वाधार परियोजना प्रवेश गराउन सहज बनाइएको भन्दै नागरिक अगुवाहरूले आपत्ति जनाएका छन् । उनीहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।उनीहरूले भनेका छन्, ‘पूर्वाधार सम्मेलन २७–२८ भाद्र, काठमाडौंमा सहभागी हुने सबै पक्षलाई केही महत्त्वपूर्ण सन्देश दिन चाहन्छौँ । हाम्रा राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रमा...