काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत ब्वाइज-गल्र्स दुवैमा पहिलो भएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित ग¥यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो । नेपाल टेनिस संघद्वारा आयोजित […]
२ असार, काठमाडौं । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) बाट छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको महिला पुरूषा दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । भारतले नेपाललाई ३–० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र […]
नेपाल आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया)मा पराजित भएको छ । पुरुषतर्फ श्रीलंकाले नेपाललाई ३–० ले पराजित गरेको छ । पुरुष एकलअन्तर्गत श्रीलंकन खेलाडी मयुरनले आद्रित नेपाललाई...
काठमाडौं। देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन्। नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता ९रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया० मा पराजित भएको छ। चिनियाँ शहर छेन्दु देखि काठमाडौं पुनः सिधा हवाई उडान सुरु भएको छ। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन्।
काठमाडौँ । नेपाल आईटीएफ एसिया यु-१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा पराजित भएको छ । नेपालका पुरुष–महिला दुवै टोली पराजित भयो । महिलामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो । एकलतर्फमयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । युगलमा मयुरन […]
३० जेठ, काठमाडौं । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा पराजित भएको छ । नेपालका पुरुष-महिला दुवै टोली पराजित भयो । महिलामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो । एकलतर्फमयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । […]
काठमाडौँ – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिताको रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया आज सोमबारदेखि हुने भएको छ। प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए। नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन्। पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन्। […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए । नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने […]