काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले सर्हालीको बयलबासमा नेपाल प्रहरीले गरेको ज्यादती जंगलराजको पराकाष्ठा भएको बताएका छन् । आइतबार प्रहरीको भ्यानले किचेर बयलबासका युवा व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय आन्दोलित छन् । आफ्नो गल्ती स्वीकारेर छलफलमार्फत समाधान गर्नुको सट्टा प्रहरीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका स्थानीयमाथि थप दमन गरेकोप्रति नेता साहले […]