गल्फ लुब्रिकेन्टको ‘पार्टनर मिट’ सम्पन्न

काठमाडौं । विश्वकै सफल ल्यूव ब्राण्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले पार्टनर मिट सम्पन्न गरेको छ । ‘ब्यूल्डिङ रिलेसनसीप, एक्सेरेटीङ सक्सेस’ नारा दिएर आयोजना भएको पार्टनर मिटमा नेपालभर रहेका ५० भन्दा धेरैको सहभागिता थियो । सिमरामा आयोजान भएको कार्यक्रममा देश आर्थिक अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । साथै, आगामी […]

सम्बन्धित सामग्री

एनसेल बन्यो आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअप

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजिसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनरअपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले १२ अन्डर स्कोर गर्दै तेस्रो...

गल्फ लुब्रिकेन्टको 'डिलर सेल्स एक्जेक्युटिभ मिट २०८०' सम्पन्न

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै पोखरामा 'डिलर सेल्स एक्जेक्युटिभ मिट २०८०' सम्पन्न गरेको छ । कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरूको सहभागिता थियो ।

नुवाकोटमा गल्फ लुब्रिकेन्टको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीनदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

काठमाडौँ,१२ भदौ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उनले भने, […]

मुस्ताङमा विश्व कै सबैभन्दा उचाईमा पर्ने गल्फ कोर्ष तयार

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल विश्वको सर्वोच्च शिखर भएको देशसँगै सबैभन्दा उचाईमा गल्फ कोर्ष भएको देशको नाममा चिनिने भएको छ । मुस्ताङ जिल्लाको लोमान्थाङमा मुस्ताङ गल्फ कोषको निर्माण सम्पन्न भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । मुस्ताङ गल्फ कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको […]

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

मुलुकमै पहिलो पटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन् । रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता भइन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतिष्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौँ- मुलुकमै पहिलोचोटी आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरेकी हुन् । रोयल नेपाल गल्फ क्लबमा शनिबार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता बनिन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतिस्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण […]

लुम्बिनी जनरलद्वारा गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं (अस) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा दुईदिने गल्फ प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ११ र १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा १०० जना खेलाडीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सहभागी विजेता खेलाडीलाई विभिन्न १६ वटा विधामा पुरस्कार तथा पदक वितरण गरिएको थियो । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मूलले अन्तरराष्ट्रिय ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पुग्ने बताए । नयाँ पुस्तालाई गल्फ खेलतर्फ आकर्षित गर्ने उद्देश्यले कम्पनीले यसअघि पनि प्रतियोगिता गर्दै आएको जानकारी उनले गराए । कम्पनीले सन् २०१८ र २०१९ मा पनि गल्फ प्रतियोगिताको आयोजना गरेको थियो ।

भुवनलाई एनपिजिए गल्फ उपाधि

भुवन नगरकोटीले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल एनपिजिए गल्फ प्रतियोगिताको उापधि जितेका छन् । भुवनले रोयल नेपाल गल्फ क्लबमा सम्पन्न फाइनल खेलमा चौथो वरीयताका सञ्जय लामालाई ३–२...

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ रोयल नेपाल गल्फ कोर्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको छ ।स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको उक्त प्रतियोगितामा एआइजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भए । यस्तै ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोश्रो पुरस्कार हात पारे ।महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् […]