काठमाडौँ । संघीय संसद अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक-२०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक -२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक-२०७९ पारित गरियोस् भन्ने प्रस्ताव […]