पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव सम्पन्न भएकाे छ। माघ २८ र २९ का दिन ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न ७ वटा विषयमाथि छलफल गरिएकाे थियाे।
शाश्वतधाममा गरिएको कार्यक्रमलाई...
सङ्कटापन्न अवस्थमा रहेको घडियाल गोही संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘घडियाल काव्य उत्सव’ आयोजना गर्न लागिएको छ । देवचुली नगरपालिकामा रहेको रेडियो ह्याप्पी एफएमले घडियाल काव्य उत्सवको तेस्रो संस्करण आयोजना गरेको हो । स्वच्छ पानीमा विचरण गर्न रुचाउने घडियाल गोही जल प्रदूषणसँगै सङ्कटमा पर्न थालेपछि संरक्षणको सन्देश दिन घडियाल काव्य उत्सव गर्न लागिएको हो । घडियाल …
काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । नवलपुरको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् । “घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी […]
नवलपरासी। संकटापन्न जीव गोही संरक्षणमा सचेतना जगाउने उद्देश्यले पूर्वी नवलपरासीमा घडियाल उत्सव सुरु भएको छ । घडियाल उत्सवको संघीय सांसद प्रा.डा.शशाङ्क कोइरालाले शुक्रवार दीप बालेर उद्घाटन गर्नु भयो । नारायणी लगायतका देशका ठूला नदीनालामा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कट पर्दै गए पछि यसको संरक्षणमा चासो बढ्दै गएको छ । स्थानीय हेप्पी एफएमले […]
नवलपुरको देवचुली नगरपालिकामा दुईदिन सम्म सञ्चालन भएको घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड दिइएको छ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव दोस्रो संस्करण गरिएको हो ।
अति सङ्कटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नवलपुरको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ । ‘प्रकृतिसँग साहित्य, घडियाल काव्य उत्सव’ वैशाख २२ र २३ गते गर्ने तयारी भएको आयोजकले जनाएको छ ।