११ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सरकार जनतालाई राहत दिनुभन्दा नेकपा एमालेविरुद्धको षड्यन्त्रमा केन्द्रित भएको आरोप लगाएको छ । अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी कोरोना महामारीले मुलुक आक्रान्त भइरहेका बेला राज्यका सबैजसो अंग अस्तव्यस्त देखिएको बताएका छन् । ‘आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी […]