अटोमेटिक विदेशी लगानी स्वीकृत हुने प्रणाली सञ्चालनमा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वचालित मार्गबाट (अटोमेटिक रुट) लगानी स्वीकृत हुने गरी सञ्चालनमा ल्याइएको छ । उद्योग विभागले तयार गरेको विद्युतीय प्रणालीको उद्घाटन गर्दै उक्त प्रणाली कार्यान्वयनमा आएको हो । स्वचालित मार्गबाट कुल पूँजी ५० करोड रुपैयाँसम्म हुने गरी शत प्रतिशत सेयर स्वामित्व तथा संयुक्त लगानीका नयाँ कम्पनी वा विदेशी लगानीमा स्थापना […]

सम्बन्धित सामग्री

विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै

काठमाडौं, चैत २२ । उद्योग विभागले दस करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ । उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपैयाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो । हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो […]

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच […]

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् ।विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम

साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडाैं । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक […]

विदेशी लगानी बढ्योः साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं, बैशाख १६ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको छ। अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रूपैयाँ बढी लगानीको प्रतिवद्धता आएको छ। गत आवको […]

सूर्यतारा सिमेन्ट उद्योगको लागि १४ अर्ब ३७ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत

काठमाण्डाै – लगानी बोर्ड नेपालले सूर्यतारा सिमेन्ट परियोजनाको लागि १४ अर्ब ३७ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राति बसेको ५० औँ बोर्ड बैठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनको लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको हो । यस्तै बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि जर्मनीको कम्पनीलाई अनुमति दिने पनि निर्णय गरेको छ । यस्तै, बैठकले  ६ सय ६९ मेगावाट क्ष...

लगानी बोर्डको लक्ष्य : पाँच वर्षमा १२ खर्ब विदेशी लगानी

लगानी बोर्ड नेपालले आगामी पाँच वर्षभित्र १० अर्ब अमेरिकी डलर (करिब १२ खर्ब रुपैयाँ) विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य राखेको छ ।स्थापनाको दशौं वार्षिकोत्सव मनाएको बोर्डले आज ‍(बुधबार) यो लक्ष्य घोषणा गरेको हो । बोर्डले विदेशी लगानी स्वीकृत गर्ने लक्ष्यसहित आफ्नो रणनीतिक योजना सार्वजनिक हो ।प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष शेरबहादुर देउवा बोर्डको पाँच वर्षे व्यावसायिक योजना (२०७८-८२) सहितको उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।बोर्डले रणनीतिक योजना अवधि अर्थात पाँच वर्षभित्र १० अर

नेपाली उद्योगमा साढे तीन खर्बभन्दा बढी विदेशी लगानी

काठमाडौं। उद्योग विभागले नेपालका उद्योगमा हालसम्म तीन खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको जनाएको छ। ५ हजार २३३उद्योगको लागि उक्त लगानी स्वीकृत भएको हो। गत आर्थिक वर्ष २०७७/७८मा १८३ उद्योगमा ३२ अर्ब दुईकरोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको थियो। अघिल्लो आर्थिक वर्ष २०७६/७७मा २२३ उद्योगमा ३७ अर्ब ८० करोड रुपैयाँ लगाीन स्वीकृत भएको विभागले जनाएको छ।

२५ वर्षमा ३ खर्बभन्दा बढीको विदेशी लगानी स्वीकृत

काठमाडौं। पछिल्लो २५ वर्षको अवधिमा नेपालमा ३ खर्ब २५ अर्ब ५२ करोड ४९ लाख ७० हजार रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। स्वीकृत रकममध्ये १ खर्ब १० अर्ब ९३ करोड १५ लाख रूपैयाँ मात्र नेपालमा लगानी भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानी’ प्रतिवेदनमा उल्लेख छ। स्वीकृत रकमको ३४.१ प्रतिशत मात्र नेपालमा लगानी भएको छ।