एप्पलले आइफोन एसई सार्वजनिक नगर्ने ठहर

एप्पलले फाइभजी सहित आउने भनिएको आइफोन एसई सार्वजनिक नगर्ने भएको छ । यसभन्दा पहिले ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च वा अप्रिलमा एप्पलले आइफोन एसई सार्वजनिक गर्ने कुरा रहेको थियो तर अब भने एप्पललेआइफोन एसइ सार्वजनिक नगर्ने बताएको छ ।  यो आइफोन ८ सरहनै हुने कुरा रहेको थियो तर अब यो फोनेनै बाहिर नगरिने भएको छ । आइफोन एसईमा बटनमा आधारित फिगंरप्रिन्ट रिडर पनि हुने बताइएको...

सम्बन्धित सामग्री

आइफोन १५ सार्वजनिक, एन्ड्रोइडकै चार्जरले चार्ज हुने, के छन् विशेषता ?

आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक भएका हुन् ।

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो । कस्ता छन आइफोन १४ मा फिचर्स ? गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले […]

आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

एप्पलले चाँडै सार्वजनिक गर्दै आइफोन एसई

एप्पलले फाइभजी सहित आइफोन एसई चाँडै सार्वजनिक गर्ने भएको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार मार्च वा अप्रिलमा एप्पलले आइफोन एसई सार्वजनिक गर्नेछ । एक भर्चुअल प्रेजेन्टेसन मार्फत कम्पनीले आईफोन सार्वजनिक गर्ने रिपोर्टले बताएको छ । यो आइफोन ८ सरहनै हुनेछ तर यसमा नयाँ प्रोसेसर र फाइभजी कनेक्सन रहनेछ । नयाँ प्रोसेसरमा आइफोन १३ को ए १५ चिप रहेको आशंका गरिएको छ । क्यामेरा...

सार्वजनिक भयो आइफोन १३ सिरिज

काठमाडौं, भदौ ३० । एप्पलको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार राति आयोजित कार्यक्रममा एप्पलले आइफोन १३, आईफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको हो । आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको एप्पलले जनाएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट […]

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्‍यो । […]

सेप्टेम्बर १४ मा आइफोन १३ सार्वजनिक हुने, यी हुनेछन् फिचर्स

२५ भदौ, काठमाडौं ।  एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको छ । एप्पलले California Streaming नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो । यसका लागि एप्पलले सञ्चारमाध्यमहरुलाई निमन्त्रणा समेत पठाउन सुरु गरेको छ । यद्यपि सो कार्यक्रममा कुन कुन प्रडक्टहरु सार्वजनिक हुने भन्ने चाहीँ खुलाइएको […]

नयाँ ‘आइफोन–१३’ आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने

एप्पलले आफ्नो नयाँ ‘आइफोन–१३’ आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।

आइफोन–१३ यसपालि चाँडै सार्वजनिक हुने!

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार प्रयोगकर्ताले अब चार संस्करणको नयाँ आइफोन किन्न सक्नेछन्, जसमा आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक हुनेछ।

आइफोन–१३ सेप्टेम्बरमा सार्वजनिक हुने

एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ।