शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो । कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ […]