क्यानडाको वन डढेलो : आगो निभाउने क्रममा १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु

हालसम्मकै सबैभन्दा खराब मानिएको वन डढेलोसँग जुधिरहेको क्यानडामा एक १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु भएको छ। ब्रिटिश कोलम्बियाको रेभेलस्टोक शहर नजिकैको दुर्गम क्षेत्रमा आगो निभाउने क्रममा रुख ढलेर लाग्दा डेभिन गेलको मृत्यु भएको हो। श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘हृदयविदारक’ भनेका छन्। क्यानडामा हाल करिब ९०० स्थानमा डढेलो…